श्रावण ११ गतेको चन्द्र ग्रहणपछि यी पाँच कार्य गर्नुहोस् प्राप्त हुनेछ सोचेजति लाभ पूरा पढ्नु होस ।।



एजेन्सी । चन्द्र ग्रहण पश्‍चात दान गर्ने परम्परा सदियौँदेखिको परम्परा हो । मान्‍यता छ कि ग्रहणपछि दान नगरे कष्‍ट दिनेछ । ध्‍यान राख्नुहोस् की ग्रहणपछि स्‍नान जरुरी छ । स्नानपछि दान जरुरी छ । आज हामी तपाईलाई बताइरहेका छौ की कस्तो चीजको दान गर्दा अद्भुत लाभ प्राप्त हुनेछ ।

सम्पत्ति विवादबाट मुक्ति दिलाउन
तपाई कुनै प्रकारको सम्पत्ति माथीको विवाद अन्त्य गर्न चाहानुहुन्छ भने ग्रहणपछि स्नान गर्नु र स्नानपछि तिलबाट बनेको मिठार्इ दान तथा वितरण गर्नुहोस् ।

मान सम्‍मान प्राप्तिका लागि
तपाई समाजमा मान सम्मान चाहानुहुन्छ । पुरस्कृत हुन चाहानुहुन्छ । भने तपाईले सुख्खा खालका मिठार्इ दान तथा वितरण गर्नुपर्नेछ । यसो गरे शुभ परिणाम प्राप्‍त हुनेछ ।

यी चिजको दान गरे पूर्ण रुपमा हट्नेछ आर्थिक कष्‍ट
आर्थिक तरिकाले तपाईलाई अभाव भइरहेको छ । कष्ट भइरहेको छ भने ग्रहणपछि रसवाला मीठा पदार्थ दान तथा वितरण गर्नुहोस् । यसो गरेमा तपाईलाई चाहिएजति धन प्राप्त हुनेछ ।



रोगबाट मुक्त हुनका लागि
तपाई या तपाईको घरका सदस्यलाई विभिन्न रोगले दुख दिइरहेको छ भने काँसको कचौरामा घिउ भरेर त्यसमा चाँदीको एक टुक्रा राखेर त्यसमा आफ्नो छायाँ हेर्ने र त्यही बस्तु दान गरे तपाई र तपाईका परिवारमा देखिएका रोग व्याधी पूर्ण रुपमा हटेर जानेछन् ।

कुनैपनि प्रकारका संकट टार्न
कुनैपनि प्रकारका संकट टार्नका लागि चन्द्र ग्रहण सकिएपछि बिहानै कमिला वा माछालाई चारो दिनुहोस् । यसो गरेमा तपाईका सबै संकटहरु हटेर जाने विश्वास गरिन्छ ।

Comments