बास्तबिक तीज भनेको यस्तो हुनु पर्छ !१० बर्ष पछि आयो पहिलो पटक महिलाले मात्रै गएको तीज गीत (हेर्नुहोस)
बास्तबिक तीज भनेको यस्तो हुनु पर्छ !१० बर्ष पछि आयो पहिलो पटक महिलाले मात्रै गएको तीज गीत (हेर्नुहोस)
गायिका योजना पुरिको तीजको गीत सार्वजनिक भएको छ । उनको “सपक्कै सारी सप्को पारेर” बोलको गीत पुरिको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीत र भिडियोमा रहेका सबै जना कलाकार मिलेर ओएसनेलाको कार्यलयबाट यस गीत सार्वजनिक गरिएको हो ।एकनारण भण्डारीले निकै मिठो लय सिर्जना गरेका छन् भने संचारकर्मी तथा सर्जक कमल सरगमको शब्द रहेको छ । यस गीतमा आवाज भने योजना पुरीको रहेको छ । यस गीतको म्युजिक भिडियोमा नायिका जान्वी बोहरा र नायक दिक्पाल कार्कीले मज्जाले कम्मर मर्काएका छन् । गुरुआमा स्मृती तिम्लसीना निर्देशनमा बनेको भिडियो दर्शक स्रोताको माया पाउनेमा पुरी ढुक्क ढुक्क भएकी बताउछिन् ।
हेर्नुहोस भिडियो :
Comments
Post a Comment