यी ५ देश जहाँ नग्न हुन अथवा सार्वजनिक स्थानमानै सेक्स गर्न कानुनले रोकेको छैन !



आफ्नो संस्कृति साथै रहन सहन अनुसार कानुनको निर्माण हुने गर्छ भने समय अनुसार कानुनको परिवर्तन हुने गर्छ। देश अनुसारनै फरक-फरक कानुन हुने गर्छ भने कुनै देशमा गैरकानुनी मान्यता रहेको चिज पनि कुनै देशमा कानुनी रुपमा स्वीकृत गरिएको हुन्छ। खुल्ला रुपमा हुने यौन क्रियाकलाप साथै नग्नतालाई गैरकानुनी मानिने गरिन्छ। सार्वजनिक रुपमा गरिने यौन क्रियाकलापलाई नेपालमा गैरकानुनी मानिने गरिन्छ। तर यस्ता पनि देश रहेका छन् जहाँ नग्नता र सार्वजनिक यौन क्रियाकलापमा संलग्न हुन कानुनी रुपमा बन्देज गरिंदैन।

स्पेनमा सार्वजनिक रुपमा नग्न हुन मात्रै हैन सार्वजनिक रुपमा यौन क्रियाकलापमा संलग्न हुनलाई कानुनी रुपमा बन्देज गरिएको छैन। स्पेनमा अचम्म लाग्ने कुरा के रहेको छ भने सार्वजनिक स्थानमा नाबालक भएको ठाउमा पनि यौन क्रियाकलाप गर्न पाइने गर्छ।नेदरल्याण्डमा कसैको पनि मतलब नगरी नग्न भएर सार्वजनिक रुप हिड्न पाइन्छ। यस देशमा नग्नतालाई कानुनी रुपमा कुनै पनि बन्देज गरिएको छैन। यस कारण यस देशलाई नग्नताको मामलामा केही खुकुलो महिने गरिन्छ।फ्रान्समा सार्वजनिक रुपमा नग्न हुनलाई कानुनी रुपमा कुनै पनि रोक गरेको छैन। तर यस देशमा सार्वजनिक रुपमा यौन क्रियाकलापमा संलग्न हुन भने कानुनले बन्देज लगाएको छ। तर केप डी एजमा भने सार्वजनिक रुपमा यौन क्रियाकलापमा संलग्न हुन पाइन्छ।क्रोएशियामा पनि सार्वजनिक रुपमा पनि नग्न हुनलाई कुनै पनि रोक भएको छैन। नग्नतालाई कुनै पनि हदसम्मको स्वतन्त्रता रहेको छ। सानो देश भएता पनि यस देशमा ठुलो स्वतन्त्रता रहेको बताइने गरिन्छ।

Comments