पछिल्लो दिन नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि नायिका कार्कीको चर्चा झनै चुलिएको छ । प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरुलाई अझै नजिक बनाएपछि चर्चा पाएको हो । अर्को बर्ष यो जोडीले बिहे गर्दैछ ।उनै, नायिका कार्की एक सौन्दर्य प्रतियोगीताको कोरियोग्राफरको रुपमा अहिले अमेरिकामा छिन् । तर, अमेरिकामा पुगेपनि उनले आफूलाई बोल्ड रुपमा प्रस्तुत गर्न भने छाडेकी छैनन् । स्विमिङ पूलमा नायिका कार्कीको बोल्ड छवि झल्किएको छ ।
उनले आफ्नो स्विम सुट लगाएको फोटो इन्सटाग्राममा शेयर गरेकी छिन् । इन्गेजमेन्टका कारण हो या किन हो, उनी धेरै खुलेकी छिन् र मुस्कुराएकी छिन् ।
Comments
Post a Comment