हाम्रो मानहानी भो , दुर्गा प्रसाईं बिरुद्द निकाले बङ्ग्लादेशमा रहेका नेपाली छात्राहरुले प्रेस विज्ञप्ति , भिडियो र विज्ञप्ति सहित
बङ्ग्लादेशमा रहेका मेडिकल बिध्यरहेकाहरुले आज प्रेस बिज्ञप्ति निकालेका छन ।दुर्गा प्रसाइले बङ्ग्लादेशमा रहेका नेपाली छात्राहरुलाइ त्याहाका प्रोफेसरहरुले करणी गरेर राखेका छन भनेर झुटो आरोपले सबै उनिप्रती आक्रोशित छन।सबै नेपाली छात्राहरु जो बङ्लादेशमा पढिरहेका छन उनिहरुले आफ्नो मान हानी गरेको आरोप लगाएका छन । हुदै नभएको झुटो कुरा बोलेर दुर्गा प्रसाइले आफ्नो व्यापारको लागि जे पनि बोले अब तेस्को कारवाही सरकारले गर्न पर्छ । हेर्नुहोस कस्तो छ अभिव्यक्ती – तल नेपालिमा अनुबाद सहित
“दुर्गा प्रसाइको अभिव्यक्तिले हामिलाइ चित्त दुखाएको छ र हाम्रो व्यक्तित्वोमाथी गलत प्रश्न खडा गरेका छन। बङ्ग्लादेशबाट डाक्टर पढेर आउन ६ वर्स लाग्छ र सबै सहजै पास नहुदा केही समय बढी लाग्छ ।तर येस्लाइ , करणी भएर बस्छन भनेर दुर्गा प्रसाइले हाम्रो व्यक्तित्व माथी लात हानेका छन।हामी मात्र हैन हाम्रा अभिभावकको पनि मर्मलाइ दुख्ने गरि दुर्गा प्रसाइले बोलेका छन। येस्तो केही सबुत बिना आरोप लगाउनु अपराध हो । ”आखिर पैसा नै रहेछ सबै कुरा , पैसाको लागि जे पनि बोल्ने यी मेडिकल माफिया दुर्गा प्रसाईं । बङ्गलादेशमा पढन भनी जाने केटिहरु यौन धन्दा जस्तो करणी भएर बस्छन भनेर झुटो आरोप लगाउने यि दुर्गा प्रसाइलाइ आज समाजले थुक्दै छ ।डा. गोबिन्द केसि जस्तो महान मान्छेलाइ रुवाउने र जनता लुटने यो दुर्गा प्रसाइको सबैले बिरोध गरौ ।बंलादेश डाक्टर पढ्न गएका छोरिहरुको आमा बा को मन कति रुदो हो; यो कुरो सुनेपछि।
झापाका B&C अस्पतालका संचालक भन्छन बंलादेशमा पढ्न गएका छात्राहरुलाई करणी गरेर राखेका छन त्याँहीका प्रोफेसरहरुयो भिडियो बङालादेस सम्म पुर्याउ अनि कुटनैतिक मर्यादा उलंघन गरेको बारे बङलादेस ले जे गर्नु छ आफै गर्छ, मार्सी साउ लाई।
भिडियो
Comments
Post a Comment