श्री हजुर लाई सम्झेर नरोएको कुन चाही दिन होला मेरो,बिवाह गर्छु गर्दिन अहिले नै भन्न सक्दिन[भिडियो हेर्नुहोस ]

प्राय अबिवाहित सेलिब्रेटीहरुको बिवाहको बिषयमा चासो र चर्चा दुबै हुने गर्छ चाहे त्यो नायक होस या नायिका । यद्धपी यो प्रश्न भने प्राय गरी नायिकाहरुमाथि नै तेसाईन्छ । पछिल्लो समय यो प्रश्नले निकै घेरिएकी नायिका हुन् स्वेता खड्का । हाल कान्छीको प्रमोसनमा व्यस्त रहेकी नायिका स्वेतालाई हरेक पत्रकारले र सामाजिक सञ्जालहरुमा शुभेच्क्षुकहरुले बिहे नगर्ने ??? भनेर प्रश्न सोध्ने गरेका छन् ।स्वर्गीय नायक एवं श्रीमान श्रीकृष्णको निधनपछि एकल महिलाको रुपमा जीवनयापन गर्दे आईएकी स्वेताले शुभेच्क्षुकहरुको यो प्रश्नलाई सामान्यरुपमा लिने गरेको बताएकीछिन् । तर उनी बिवाह गर्नु हुन्छ की नाई भन्ने प्रश्नमा पनि उनले खुलेर जवाफ भने दिएकी छनै । उनी भन्छिन् “भोली मेरो दर्शकहरुले जे चाहानुहुन्छ त्यही हुन्छ” । भिडियो हेर्नुहोस

Comments