नेपालीका लागि भगवान भएर अगाडी आईन यी भारतीय युवती, जस्ले दिल्लीबाट इराक र कुबेतमा बेचिन लगेका १५ नेपाली युवतीको उद्धार गर्दै भारत सरकारलाई च्यालेन्ज गर्दै यसो भनिन् (भिडियोसहित

काठमाडौं । महिलाका लागि दिल्ली आयोग (डीसीडब्ल्यू) ले गत रात दिल्लीको मनिराका क्षेत्रबाट १६ जना नेपाली युवतीको उद्धार गरेको छ । उनीहरुलाई दिल्लीकोे बाटो गरि इराक र कुवेत तस्करी गरिलान खोजिएको थियो ।डीसीडब्ल्यू एक्टिभर्सहरूले गत रात लगभग १ बजेको समयमा छापार मारेर युवतीहरुलाई उद्धार गर्न सफल भएको बताइएको छ । डीसीडब्लु मुख्यमंत्री सुब्बा मल्लिवालले एक ट्विटरमा गर्दै उद्धार गरेको जानकारी दिएकी हुन् ।यी युवतीहरू नेपालबाट दिल्ली ल्र्याार यहाँबाट मध्य पूर्वमा पठाउने तयारी थियो’। उनले उल्लेख गरेकी छन् । तस्करहरूले उनीहरुको पासपोर्ट कब्जा गरेको र तिनीहरूलाई साना कोठामा ताला लगाएर राखिएको बताइएको छ ।
यस्तो तस्करी आठ महिनादेखि चलेको र १५ दिनअघि सात जना युवतीहरुलाई तस्करहरुले कुवैत र इराकमा पठाइसकेको भेटिएको र उनीहरुको अवस्था कस्तो छ भन्नेबारे जानकारी नभएको भन्दै आयोगले चिन्ता ब्यक्त गरेको छ । बाँकि तलको भिडियोमा हेर्नुहोस
Comments
Post a Comment