
हाम्रो समाजमा माया र प्रेमको जालोमा फसाएर भर्खरै कोपिला लाग्दै गरेका विभिन्न युवतीहरुलाई मृत्युको मुखमा पु¥याइएको घटना पनि हाम्रै समाजमा छ । २ वर्षीय नावालिका देखि ७०/८० वर्षीय बृद्धालाई समेत बलात्कार गरेर हत्य गर्नेहरु पनि हाम्रै समाजमा छन् ,यस्तै दर्दनाक घटना भोग्नुपरेको छ १९ वर्षीय रबीना बादीको जीवनमा पनि । रबीना बादी १२ वर्षको कलिलो उमेरमै बलात्कृत हुन पुगिन् । त्यसोत, उनी समाजका कारण १२ वर्षको कलिलै उमेरमा उमेरले आफु भन्दा १७ वर्ष जेठो बिनोद नेपालीसँग बिहे गर्न बाध्य भइन् ।भिडियो हेर्नुहोस
Comments
Post a Comment